एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)

डिसी नेपाल
१ चैत २०७८ १९:०१
296
Shares

काठमाडौं । सरकारले आगामी चुनावका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ ।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि मंगलबार साँझ प्रहरी प्रधान कार्यालयल‍ेम्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो ।

चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। दरखास्त दिनेहरु १८ वर्ष पूरा भएको र ५४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ। तोकिएको मितिभित्र विहान १० बजेदेखि ५ बजेसम्म दरखास्त दिन सकिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.