नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

डिसी नेपाल
७ चैत २०७८ १०:०९
196
Shares

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको १४ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।

मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ १ हजार ८५ रुपैयाँ ९ पैसा कायम भएको छ। यस अघि नेप्सेमा लघुवित्तको अन्तिम सेयर मूल्य १ हजार २ सय ८४ रुपियाँ रहेको थियो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७३ प्रतिशत नगद लाभांश दिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.