इमर्जिङ्ग नेपालको सेयर मूल्यमा लाग्यो सर्किट

डिसी नेपाल
७ चैत २०७८ १२:३५
88
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सर्किट लागेको हो ।

कम्पनीको सेयर मूल्य ५१ रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता ५ सय ७१ रुपैयाँ ७० पैसा पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग अधिक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.