इमर्जिङ्ग नेपालको सेयर मूल्यमा १० प्रतिशतले घट्यो
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सेयर कारोबार खुल्ला भएको १ घण्टा नबित्दै कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो ।
कम्पनीको सेयर मूल्य १ सय ३२ रुपैयाँ ३० पैसाले बढेर प्रतिकित्ता १ हजार १ सय ९० रुपैयाँ ७० पैसा पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment