जानकी फाइनान्सको ५१ हजार ३५ कित्ता संस्थापक सेयर बिक्री खुला

डिसी नेपाल
२३ चैत २०७८ १३:२४
108
Shares

काठमाडौँ। जानकी फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै  ५१ हजार ३५ कित्ता संस्थापक सेयर बिक्री खुला गरिएको हो ।

कम्पनीको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन्। बैंकले यसको मूल्य भने खुलाइएको छैन। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय जनकपुरमा पुग्ने गरी आवेदन दिनुपर्नेछ।

विद्यमान संस्थापक सेयरधनीहरुबट निवेदन प्रापत नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई दोस्रो चरणमा बिक्री गर्ने फाइनान्सले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.