विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
२५ चैत २०७८ ९:२०
52
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विजय लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको हो। संस्थाको ५ लाख ३४ हजार ०२५.१५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

संस्थाले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट २०.०३ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.