नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मुल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर मूल्य ३ सय १ रुपैयाँ १० पैसाले घटेर प्रतिकित्ता २ हजार ७ सय १० रुपैयाँ ३० पैसा पुगेको छ। मंगलबार लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेर ३ हजार ११ रुपैयाँ ४० पैसा पुगेर बन्द भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment