अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आइपिओ जारी गर्न बोर्डसँग माग्यो अनुमति

डिसी नेपाल
८ वैशाख २०७९ ९:१६
76
Shares

काठमाडौँ।  अभियान लघुवित्त वित्तीय संस्थाले ९ लाख ७५ हजार कित्ता आइपिओ जारी गर्ने भएको छ। लघुवित्तले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो। बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

लघुवित्तले १ सय रुपैयाँ अङ्कित मुल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपिओ जारी गर्न लागेको हो। यस आइपिओमा निस्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.