काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसको तर्फबाट सिर्जना सिंह उम्मेदवार
काठमाडौं नेपालपाली कांग्रेसले काठमाडौं महानगरपालिको नगरप्रमुख (मेयर)मा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेसका एक नेताका अनुसार सिंहको नाममा सहमति जुटेको हो। सिर्जना सिंह पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment