गाँजासहित बाराबाट दुई जना भारतीय पक्राउ

डिसी नेपाल
१४ वैशाख २०७९ १३:१८
48
Shares

बारा। बारामा प्रहरीले गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारत घर भएका ६० वर्षीय रामदर्शन महत्तो र ३५ वर्षीय अजित पासवान रहेका छन्।

बाराको कलैया उपमहानगरपालिका–१० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट करिब २ सय केजी गाँजा सहित २ जनालाई बुधबार बिहान पक्राउ गरेको प्रहरीले जानकारी दिए। प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *