एलआईसी नेपालको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको सेयर सूचिकृत भएको छ। बुधबारको कारोबारमा कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment