अब विदेशमा जस्तै हप्तामा शनिबार र आइतबार सार्वजनिक विदा, जेठ १ देखि लागू हुने
काठमाडौँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
कार्यालय समय १ घण्टा बढेको छ । अब कार्यालय समय बिनाग साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment