नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको ३० मिनेट नबित्दै कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँ ७९ पैसाले घटेर ३ सय ६७ रुपैयाँ ७० पैसामा झरेको छ । मार्केट डेपमा कम्पनीको सेयर खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment