विन नेपाल लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

डिसी नेपाल
१८ जेठ २०७९ ९:४४
100
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको ९.३३ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।

सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ९ सय ८७ रुपैयाँ ८३ पैसा तोकेको छ। यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार १ हजार ८० रुपैयाँमा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.