शिखर इन्स्योरेन्सको सेयर मूल्यमा नेगेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर इन्स्योरेन्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बुधबारको कारोबारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०२ रुपैयाँ ७० पैसाले घटेर ९ सय २४ रुपैयाँ ३० पैसामा झरेको छ । मार्केट डेपमा कम्पनीको सेयर खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment