बिग ब्यासमा सन्दीपको कमाल : एक ओभरमा दुई विकेट (भिडियो सहित)
काठमाडौं। अस्ट्रेलियाको घरेलु क्रिकेट बिग बाश लिग खेल्न गएका नेपाली युवा बलर सन्दिप लामिछानेले आफ्नो पहिलो खेलमा दुई विकेट लिएका छन्।
उनले आफ्नो डेब्यूको दोस्रो ओभरमै सिड्नी थण्डर्सका कप्तान शेन वाट्सन र अर्का ब्याट्सम्यान केलुम फ्रयागुसनलाई आउट गरे । सन्दिपले यो ओभरमा मात्रै ३ रन दिए । सन्दिप मेलबर्न स्टार्सका तर्फबाट खेलिरहेका छन् ।
हेर्नुस् भिडियो।
A phenomenal start from our #Qalandar #SandeepLamichhane as he bags 2 wickets in his first over in Big Bash League debut game while playing for #MelbourneStars.Keep up the good work #Qalandar ?? #DamaDamMast
Posted by Lahore Qalandars on Friday, December 21, 2018
प्रतिक्रिया
Facebook Comment