प्रुडेन्सियल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। कम्पनीको ७ लाख ७५ हजार ९८२.५९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावित लाभांश नेप्सेमा सूचिकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment