काठमाडौंको खुलालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं। काठमाडौँको शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ४५ बर्षीय दिपक केसी रहेका छन्।
साँखुबाट ईन्द्रायणी तर्फ जाँदै गरेको के.सीले चलाएको बा५८प ६५५० नम्बरको मोटरसाइकल गएराती ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो।
घाइते उनको जोरपाटी स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment