अविरल वर्षाका कारण गैँडाकोटको बस्ती डुबानमा
नवलपुर।आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेको गैँडाकोट-४ को वस्ती । वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको छ । तस्वीरः टेकराज पोखरेल(रासस)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment