गोकर्णेश्वर नगरपालिकाको कार्यक्षेत्रका सडकको दूरावस्था
तस्बिरः रासस
काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले विगत पाँच वर्षदेखि निरन्तर बजेट विनियोजन गरेको वडा नं १ को कारखानाबाट वाग्मती नदी जोडिने यो शाखा सडकको हिलाम्मे भएपछि स्थानीयलाई हिड्न निकै कष्टकर भएको छ।
नगरपालिकाले उपभोक्ता समितिलाई काम लगाउँदा गुणस्तरी काम नभई बजेटमा सिध्याउने गरिएको छ ।बिगत केही दिन यता परेको वर्षाले सडक हिलाम्मे भएपछि हिँड डुल गर्न गह्रो भएको स्थानीय बासीको गुनासो रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment