मनास्लु वर्ल्ड कलेजको प्लस टु तहमा खेलकुद विज्ञान विषय समावेश

डिसी नेपाल
१८ साउन २०७९ १४:५८
104
Shares

काठमाडौँ। मनास्लु वर्ल्ड कलेजले प्लस टु तहमा खेलकुद विज्ञान विषयलाई समावेश गरेको छ ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदू भन्ने नेपाल सरकारको मुल नारालाई आत्मसाथ गर्दै कलेजले यसै शैक्षिक शत्रदेखि प्लस टु तहमा खेलकुद विज्ञान विषयलाई समावेश गरेको हो ।

व्यक्तिकाे सर्वाङगीण एवम् समाज र राष्ट्रकाे समग्र विकासका लागि विद्यालयमा आधारित खेलकुदका क्रियाकलापहरू आयाेजना र संचालन गर्न आवश्यक पर्ने आधारभुत र व्यवस्थापकिय पक्षहरू संग विद्यार्थीहरूलाई परिचित गराउने उद्देश्य रहेकाे यस पाठ्यक्रमलाई यस कलेजमा संलग्न गराउँन पाउँदा उत्साहित रहेकाे यसै कलेजका प्रिन्सिपल राजन श्रेष्ठले जानकारी गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.