गत २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार २ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
नमूना परीक्षण गरिएकामध्ये ३ हजार ९१ जनाको पिसीआर परीक्षण र २९ सय ११ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
यस्तै, अहिले नेपालमा ५ हजार ४३३ जना संक्रिय संक्रमित रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment