हाते कागज उठाउँदै एक ज्येष्ठ नागरिक
तस्वीरः रासस
फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम अवस्थित एक नेपाली हाते कागज उद्योगमा सुकाएको हाते कागज उठाउँदै एक ज्येष्ठ नागरिक । नेपाली हाते कागज सरकारी कार्यालयमा प्रयोग हुनुका साथै विदेशसमेत निर्यात हुँदै आएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment