एघार वर्षदेखि निर्माणाधीन पक्की पुल नबन्दा डुङ्गाकै भरमा वारपार
तस्बिरः रासस
भजनी। कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदीमा डुङ्गाको सहायतामा नदी वारपार गर्दै स्थानीय । एघार वर्षदेखि निर्माणाधीन पक्की पुल नबन्दा स्थानीयहरु जोखिम मोलेर नदीमा जोखिम मोलेर डुङ्गामै सवार गर्न बाध्य छन् ।पुल नबन्दा वर्षायाममा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment