निर्माण गरेको दुई वर्षमै भाँसियो सडक
तस्वीरःरासस
गलकोट। बागलुङ बजारदेखि सिगाना हुँदै बरेङ शान्तिपुर पुग्ने सडक बागलुङ नगरपालिका–८,सिगानास्थित नौमुरे नजिकै भाँसिएको ढलान सडकमाथि जोखिम मोलेर गुडाउँदै गरेको मोटरसाइकल । ढलान गरेको दुई वर्षमै उक्त सडक भाँसिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment