चर्चित लेखक रुस्दीमाथि छुरा प्रहार

डिसी नेपाल
२८ साउन २०७९ ६:२८
276
Shares

न्युयोर्क। चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ। अमेरिकाको न्युयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा लेखक रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो।

आक्रमणकारीलाई न्युयोर्क प्रहरीले हिरासतमा राखेको छ। ७५ वर्षीय लेखकको अवस्था गम्भीर रहेको बताइएको छ। उनको एक अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *