प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

डिसी नेपाल
२६ साउन २०८३ १२:४७

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

बैठक आज साउन २६ गते मंगलबार अपरान्ह ३:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी तय भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीका साथै समसामयिक विषय र आवश्यक निर्णयहरूमाथि छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *