कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१७ भदौ २०७९ १३:४५
112
Shares

काठमाडौँ। कामना सेवा विकास बैंकले एक लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयर धनी  प्रकाश डुम्रेले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न ल्याएको हो।

सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ। यसको मूल्य भने खुलाइएको छैन। किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर मुख्य कार्यालय ज्ञानेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.