कांग्रेसले घोषणापत्र भोलि सार्वजनिक गर्ने
काठमाडौं। नेपाली कांग्रेसले आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि घोषणा पत्र शनिबार सार्वजनिक गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालयमा घोषणा पत्र सार्वजनिक गर्नेछन्।
तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै भोलि सार्वजनिक गर्न लागिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment