कालिकोटको पचालझरनामा बम फेला, सेनाद्वारा डिस्पोज
सांकेतिक तस्वीर।
कालिकोट । कालिकोटको पचालझरना गाउँपालिका–५ को पञ्चकालिका मावि मतदान केन्द्रनजिक बम फेला परेको छ।
बाटोमा बम राखेको भेटिएपछि मतदान गर्न हिँडेका मतदाता त्रसित भएका छन्। अहिले नेपाली सेनाको टोलीले बम डिस्पोजल गरेकोे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment