लमजुङमा पृथ्वीसुब्बाकाे अग्रता, पछि पछि देव गुरूङ

डिसी नेपाल
६ मंसिर २०७९ ५:५४
788
Shares

लमजुङ। लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरूङले अग्रता कायम राखेका छन्।

उनले ९ हजार १०९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। यता उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार देव गुरूङले ७ हजार २०० मत पाएका छन्।

यसअघि देव गुरूङ अगाडि थिए। अहिले पृथ्वीसुब्बाले देवलाई पछि पारेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.