स्याङ्जा १ मा कांग्रेसका राजु थापा निर्वाचित
काठमाडौं । स्याङ्जा १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उमेरद्वार राजु थापा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई ३ हजार २५५ हराएका हुन्।
थापाले ३१ हजार ९९९ मत ल्याए भने एमालेका मरासिनीले २८ हजार ७४४ मत ल्याएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment