अन्तिम समयमा पछि परे सुवास नेम्वाङ्ग

डिसी नेपाल
१० मंसिर २०७९ १२:४६
2.8k
Shares

काठमाडौं। इलाम क्षेत्र नं २ का एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ्ग अन्तिम समयमा पछि परेका छन् ।

एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङ्ग कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कासँग ३१६ मतले पछि परेका छन्।

पछिल्लो मत परिणाम अनुसार खड्काले २८ हजार ७ सय ८६ मत ल्याएका छन् भने नेम्वाङ्गले २८ हजार ४ सय ७० मत ल्याएका छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.