देउवालाई भेट्न धुम्बाराही पुगे प्रधानमन्त्री प्रचण्ड

डिसी नेपाल
२५ पुष २०७९ १९:१८
868
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गएका छन्।

सोमबार साँझ ७ बजे भेटवार्ताका लागि उनी धुम्बाराही पुगेको देउवाको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई भेट्न गएका हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *