नेकपा माओवादीको स्थगित भएको बैठक आज बस्दै
काठमाडौं। बुधबार स्थगित भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।
स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रीय बिभागमा जिम्मेवारी बाँडफाड गर्ने एजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो।
स्थगित बैठडक आजबाट सुरु हुनेछ। जस अनुसार केन्द्रीय बिभागहरुको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment