बाढीपछि नुवाकोटको विदुर : उद्धारदेखि प्राथमिक उपचारसम्म (तस्बिरहरु)

सरोज शाही
११ भदौ २०८३ १९:५४

रसुवाको भोटेकोशी हुँदै आएको बाढीपछि नुवाकोटको विदुर नगरपालिका प्रभावित बनेको छ।

बाढीका कारण प्रभावित तथा घाइतेहरूको उद्धारसँगै सुरक्षाकर्मी र स्वास्थ्यकर्मी प्राथमिक उपचारमा जुटेका छन्।

नेपाली सेनाले प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *