मलेसियाली गृहमन्त्री औपचारिक भेटवार्ता आजबाट सुरु हुने

डिसी नेपाल
२० माघ २०७९ ७:५१
20
Shares

काठमाडौं। तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आज देखी औपचारिक भेटवार्ता सुरु गर्ने छन्।

बिहीबार साँझ नेपाल आएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको जानकारी दिएका छन्।

पराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सम्वाद गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *