प्रि-ओपन सेसन नेप्सेमा करिब २ अंकले वृद्धि

डिसी नेपाल
१५ फागुन २०७९ ११:४६
52
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा उकालो लागेको छ। नेप्से परिसुचकमा २.०४ अंकले वृद्धि भइ २०२९ विन्दुमा आएको छ।

यससँगै २० कम्पनीको १५ हजार १०० कित्ता सेयर खरिदबिक्री हुँदा ६४ लाख ५०९ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ। ४ कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.