काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा गाैतम निर्वाचित

डिसी नेपाल
१५ फागुन २०७९ १५:०३
48
Shares

काठमाडौँ। काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गाैतम निर्वाचित भएका छन्। संघको नवौँ महाधिवेशनले अध्यक्षमा गाैतमलाई चयन गरेको हो।

यसैगरी वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जन, प्रथम उपाध्यक्ष वासु खड्का, द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ (विजय), उपमहासचिव (नीतिगत) कृष्ण केसी, उपमहासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा सन्जिव शाक्य चयन भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.