त्रिचन्द्र क्याम्पसको स्ववियु निर्वाचन ९ गतेका लागि सर्याे
काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन स्ववियु त्रिचन्द्र क्याम्पसको निर्वाचन सरेको छ।
विद्यार्थी संगठनहरूको विवादका कारण निर्वाचन तालिका प्रभावित भएपछि ९ गते हुने गरि निर्वाचन सरेको हो।
क्याम्पसले विज्ञप्ति जारी गरी चुनावका लागि नयाँ मिति सार्वजनिक गरेको हो।
कार्यतालिका अनुसार मतदाता नामावली चैत ३ गते प्रकाशन हुनेछ भने दावी विरोधका लागि चैत ४ गतेको समय तोकिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment