प्रतिनिधि सभाको बैठक आइतबार १ बजे बस्ने, यस्तो छ कार्यसूची

डिसी नेपाल
४ चैत २०७९ १६:३०
116
Shares

काठमाडौं। प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ। शनिबार संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन्।

सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधि सभाको रिक्त एक स्थानको व्यहोराको जानकारीसहित केही प्रतिवेदन पेश गर्ने उल्लेख गरिएको छ। बैठकमा केही विधेयक पेश हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.