बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने

डिसी नेपाल
८ चैत २०७९ १५:३६
272
Shares

हेटौडा। बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ। बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो।

मुख्यमन्त्री कट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा थिए। तर, कांग्रेसले विश्वासको मत १० गते लिनु पर्ने जनाईरहेको छ। यद्धपी, मितिका बारेमा भने अझै कुनै नयाँ निर्णय भएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *