प्रभु साहको आम आदमी र माओवादी समाजवादीबीच एकीकरण हुने

डिसी नेपाल
१० चैत २०७९ ६:५०
904
Shares

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बीच पार्टी एकता हुँदैछ।

शुक्रवार बिहान ११ बजे हुने अनामनगरस्थित किम्चि बैंक्वेटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भुषण साहले जानकारी दिए।

नेकपा एमाले परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा आबद्ध रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.