प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

डिसी नेपाल
२१ चैत २०७९ ११:२९
80
Shares

काठमाडौं। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसुचकमा ०.७७ अंकले वृद्धि भइ ११८७२.६५ विन्दुमा आएको छ।

यससँगै ९ कम्पनीको एक हजार १११ कित्ता सेयर खरिदबिक्री हुँदा ५२ हजार ९८३ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ।

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ। २ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *