वीरगन्ज महानगरपालिकाका विद्यालय भोलि बन्द रहने
सांकेतिक तस्बिर
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले बिहीबार महानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै गहवामाईको रथयात्रा हुने भएकाले पठन-पाठन स्थगित गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment