डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुई जनालाई एक/एक लाख उपहार

डिसी नेपाल
२१ चैत २०७९ १३:२३
1.0k
Shares

काठमाडौँ। १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्। साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने छन्।

यसै क्रममा देबका आचार्य, रत्न कला बुढाथोकि, कमला रिजाल, हिरालाल रिजाल र एम्बिता राईलाई हार्दिक बधाई रु एक एक लाख जितेका छन्।

#Sainju_Enterprises अन्तर्गतका डिलर बिजय स्टोर्स एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङ्ग का डिलर दाईबाट डीस होमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गतउक्त नगद पुरस्कार प्राप्त गरेका हुन्।

ग्राहकलाई रु १ लाख डिस मिडियाबाट आरएसएम बिपिन्द्र न्योपाने र अफिसर बिजय पन्थिको उपस्थितमा खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्यबाट हस्तान्तरण गरियो।

विजेतालाई हार्दिक वधाई दिंदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नु हुन्छ।

डिसहोममा ‘१ बर्ष रिचार्ज गर्दा २४ महिना’ अफर अन्तर्गत फन ट्रान्सफरबाट बार्षिक रिचार्ज गरी ‘विक्ली लक्की ड्र’ मार्फत रु १ लाख रुपैया प्राप्त गर्न सफल डिसहोमका ग्राहक देबका आचार्य, रत्न कला बुढाथोकि, कमला रिजाल, हिरालाल रिजाल र एम्बिता राईलाई हार्दिक बधाई दिएका छन्।

आज नै आफ्नो टिभीमा वार्षिक रिचार्ज गरि २४ महिना ढुक्क हुनुहोस र हरेक हप्ता एक लाख पाउने मौका नगुमाउनुस।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *