टीकापुर हत्याकाण्डका दुईजनाले पाए सफाइ (फैसलासहित)

डिसी नेपाल
२ जेठ २०८० १७:५३
2.9k
Shares

काठमाडौं। सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामा आरोपी सिताराम चौधरी र गंगाराम चौधरीलाई सफाइ दिएको छ।

मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले सिताराम चौधरी र गंगाराम चौधरीलाई सफाइ दिएको हो।

घटनामा मुल्य आरोपी रेशम चौधरलाई भने जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको छ।

लक्ष्मण थारुको हकमा भने जिल्ला अदालत कैलालीले ठहर गरेअनुसार तीन वर्षको कैद भुक्तान गर्नुपर्ने भएको छ।

हेर्नुहोस फैसला

\




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *