गायक प्रकाश सपुत माथि बोतल प्रहार

डिसी नेपाल
११ असार २०८० १०:००
15.0k
Shares

काठमाडौँ। गायक प्रकाश सपुत माथि बोतल प्रहार भएको छ। रोमनियाको एक कार्यक्रममा उनी माथि बोतल प्रहार भएको हो। उनी माथि प्रहार भएको सो घटनाको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा भाइरल भएको छ।

ट्वीटरमा एक प्रयोगकर्ता बिपिन सापकोटाले लेखेका छन्,’ कलाकारलाई दिए सम्मान यहि हो त ?’  अर्को ट्वीटरमा प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन्, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोत्तल प्रहार, थुक्क हामी नेपाली ?? कलाकार भनेको राष्ट्रको गहना हो, सकिन्छ सम्मान गरौँ, सकिदैन भने अपमान पनि नगरौँ?’

जवाफमा समाजसेवी आनन्दराम पौडेलले लेखेका छन्, ‘ती बोतल प्रहार गर्नेहरू माओवादी हुन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *