बाढीले धोबिखोला करिडोरको घर जलमग्न, पानी र हिलोले हिँड्नै सास्ती (फोटोफिचर)
काठमाडौं। सोमबार रातिदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा डुबान भएको छ। काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्र डुबानमा परेको छ।

काठमाडौंको धोबिखोला करिडोरका घरहरु डुबानमा परेका छन् । नदीमा पानी बहाव सतह घट्दै गएपछि अहिले बाटो हिलाम्य भएको छ। जस कारण आउजाउमा समस्या परेको छ।

घरभित्र पसेको पानी निकाल्न थालिएको छ भने केही स्थानमा अहिले पनि डुवाइरहेको छ।















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment