राष्ट्र संघका महासचिव गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित
काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ।
इजरायल र प्यालेस्टाइनबीच अहिले देखिएको तनावका कारण महासचिव गुटरेसको नेपाल भ्रमण हालका लागि स्थगित भएको र निकट भविश्यमा उनको भ्रमण हुने परराष्ट्र सचिव भरत पौडेलले जानकारी दिएका छन्।
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment